६ कार्तिक २०८३, शुक्रबार

हावाहुरीबाट करिब ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

उदयपुर, १९ वैशाख । हिजो शनिबार बिहान आएको हावाहुरीबाट चौदन्डिगढी नगरपालिकाका विभिन्न वडामा गरी करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नगरपालिकाको वडाहरु २, ३ र ४ का ५० वटा घरको छानो उडाई करिब ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरेको थियो ।