६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडा पार्ने सरकारको तयारी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञालाई आज आइतबारदेखि थप कडा पार्ने सरकारको तयारी छ ।

सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको बताइएको छ । कोरोना भाइरसको संक्रमण दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् ।

मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ ।