६ कार्तिक २०८३, शुक्रबार

कञ्चनपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्युु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १८ वैशाख । कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचार गराइरहेका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको हो ।

त्यस्तै होम आइसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको आज शनिबार बिहान मृत्यु भएको बताइएको छ ।