शुक्रबार, ३१ वैशाख २०७८
DainikNepal.com
शुक्रबार, ३१ वैशाख २०७८

कञ्चनपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्युु

दैनिक नेपाल २०७८ वैशाख १८ गते १०:४२

कञ्चनपुर, १८ वैशाख । कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचार गराइरहेका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको हो ।

त्यस्तै होम आइसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको आज शनिबार बिहान मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित