१४ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

सोमबार भएको प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भन्दै चलेका कारण उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको नेपालीले बताए ।

कांग्रेसका १५ र माओवादीका १३ मध्ये १ जना सभामुख, जसपाका २, जनमोर्चाका ३ र एक स्वतन्त्र सांसद छन् भने मुख्यमन्त्रीको पार्टी एमालेका २७ सांसद छन् ।