१४ कार्तिक २०८३, शनिबार

निषेधाज्ञामा सेयर बजार बन्द नहुने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । निषेधाज्ञा भए पनि सेयर बजार बन्द नहुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने जनाएको हो ।

यसअघि भने २०७६ चैत ११ गतेदेखिको लकडाउनमा सेयर बजार बन्द भएको थियो भने २०७७ असार १५ गतेदेखि मात्रै सञ्चालनमा आएको थियो ।

अहिले सम्पूर्ण कारोबार अनलाइन हुने भएकाले सेयर बजार खोलिने बोर्डको भनाइ छ ।

घरबाटै अनलाइन मार्फत कारोबार गर्न सकिने बोर्डले जनाएको छ ।