१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा सम्पूर्ण यातायात बन्द गर्ने निर्णय

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १३ वैशाख । काठमाडौँ उपत्यकामा सम्पूर्ण यातायातका साधनहरु बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख १६ गतेदेखि लागू हुनेगरी निर्णय गरेको हो । तीव्र रुपमा कोरोना संक्रमण फैलिएसँगै यस्तो निर्णय गरिएको हो ।

त्यस्तै, रेस्टुरेन्टहरुबाट टेक अवेको सुविधा दिने तथा ग्रोसरीबाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।