१४ कार्तिक २०८३, शनिबार

पहाडमा २ सय र तराईमा ५ सय बढी संक्रमित भए स्थानीय तहलाई निषेधाज्ञा गर्ने विशेषाधिकार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पहाडी जिल्लामा २ सय भन्दा बढी र तराइ जिल्लामा ५ सय जनाभन्दा बढी सक्रिय संक्रमित भेटिए स्थानीय तहलाई निषेधाज्ञा जारी गर्न विशेषाधिकार दिने निर्णय गरेको छ ।

आइतबार बसेकाे बैठकले सबै सीमा नाकाहरु बन्द गर्न पनि सिफारिस गरेको छ ।

त्यस्तै, आइतबार बसेको सीसीएमसीको बैठकले त्यस्तै, बैठकले सोमबारदेखि हुने विद्यालय तह तथा कलेज वा विश्वविद्यालयलगायत सबै तहका परीक्षाहरु स्थगित गर्न पनि सिफारिस गरेको छ ।