१४ कार्तिक २०८३, शनिबार

सबै सीमा नाका बन्द गर्ने सीसीएमसीको निर्णय

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै सीमा नाकाहरु बन्द गर्ने सिफारिस गरेको छ ।

त्यस्तै, आइतबार बसेको सीसीएमसीको बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी र तराइ जिल्लामा ५ सय जनाभन्दा बढी सक्रिय संक्रमित भेटिए स्थानीय तहलाई निषेधाज्ञा जारी गर्न विशेषाधिकार पनि दिने निर्णय गरेको छ ।

त्यस्तै, विद्यालय तह तथा कलेज वा विश्वविद्यालयका परीक्षाहरु स्थगित गर्न पनि सिफारिस गरेको छ ।