१४ कार्तिक २०८३, शनिबार

सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तह तथा कलेज वा विश्वविद्यालयलगायत सबै तहका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेकाे हाे ।