
कैलाली, १२ वैशाख । कैलालीमा एक ३६ पर्षीया महिला बलात्कृत भएकी छिन् ।
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका–१ झुङ्गा टोलका ४६ वर्षीय रामबहादुर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।















प्रतिक्रिया