
काठमाडौं, १० वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने बताएका छन् ।
एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताउँदै ओलीले बादल नै आगामी उप निर्वाचनमा उम्मेदवार हुने बताएका हुन् ।
माओवादीबाट एमालेमा आएकाहरुलाई उचित जिम्मेवारी दिँदै जाने ओलीले बताउँदै आएका छन् ।















प्रतिक्रिया