
कपिलवस्तु, ९ वैशाख । मायाँदेवी गाउँपालिका–३ डुमरीया बस्ने ४५ वर्षीया सहारुन निसाको चट्याङ लागेर बुधबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित धर्मराज यादवको बगैचामा गोवरको गुईठा लिन गएको अवस्थामा अचानक चट्याङ लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।















प्रतिक्रिया