५ कार्तिक २०८३, बिहिबार

सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ ।

बिहीबार प्रतितोला २०० रूपैयाँले बढेको छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज प्रतितोला २० रूपैयाँले बढेर चाँदीको मूल्य १ हजार ३३५ रूपैयाँ निर्धारण गरिएको छ ।