५ कार्तिक २०८३, बिहिबार

नेपालगञ्जमा थपिए २०४ जना कोरोना संक्रमित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ९ वैशाख । नेपालगञ्जमा आज बिहीबार बिहान १० बजेसम्म २०४ जना संक्रमित थप भएका छन् ।

भेरी अस्पताल, नेपालगञ्जका अनुसरा ३५० जनाको पीसीआर परिक्षण गर्दा २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । दैनिक ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थप भइरहेपछि बुधबार राती १२ बजेदेखि नेपालगञ्जमा लकडाउन गरिएको छ ।

कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृत्यु भएको छ ।