
काठमाडौं, ७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरु दुवै जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमा संक्रमण देखिएसँगै स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको बताइएको छ ।















प्रतिक्रिया