शुक्रबार, ३१ वैशाख २०७८
DainikNepal.com
शुक्रबार, ३१ वैशाख २०७८

भारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७८ वैशाख ७ गते १३:४०

काठमाडौं, ७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरु दुवै जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमा संक्रमण देखिएसँगै स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित