५ कार्तिक २०८३, बिहिबार

मंगलबार सुनको मूल्य घट्यो, चाँदीको मूल्य लगातार तीन दिनदेखि स्थिर

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, ७ वैशाख । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ ।

मूल्य घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने आज पनि स्थिर रहँदै प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तीन दिनदेखि लगातार स्थिर रहँदै आएको छ ।