५ कार्तिक २०८३, बिहिबार

आजै दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ ।

बालुवाटारमा आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आजै दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।