५ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वशाख । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सोमबार दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।

रकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न आज स्थायी कमिटी बैठक बोलाइएको माओवादी केन्द्रका नेता मात्रिका यादवले जानकारी दिएका छन् ।

कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले केन्द्रमा पनि ओली सरकार फेर्ने गृहकार्य थालेको हो ।