५ कार्तिक २०८३, बिहिबार

७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने राजु पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ५ वैशाख । ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका–१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यौन दुर्व्यवहार गरेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।