५ कार्तिक २०८३, बिहिबार

साताको शुरुमै २०० रुपैयाँले बढ्यो सुनको मूल्य

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । साताको शुरु दिन आज आइतबार सुनको मूल्यमा प्रतिता्ला २०० रुपैयाँले वृद्धि भएको छ ।

वृद्धि भएसँगै आज आइतबार छापावाल सुनको मूल्य तोलामा ९० हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर तोलामा १ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।