५ कार्तिक २०८३, बिहिबार

सीसीएमसीको बैठक सिंहदरबारमा शुरू, विद्यालय बन्द गर्ने प्रस्तावबारे छलफल हुँदै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ४ वैशाख । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा शुरू भएको छ ।

बैठकमा कोरोना भाइरस संक्रमणको बढ्दो त्रास र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । साथै विद्यालय बन्द गर्नेसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे पनि आजको बैठकमा छलफल हुने भएको छ ।