५ कार्तिक २०८३, बिहिबार

एमाले सांसदले फ्लोर क्रस गरेको भालिपल्टै प्रचण्ड र माधवकुमार नेपालबीच भेट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज शनिबार बिहान भेटवार्ता भएको छ ।

उनीहरूबीच कोटेश्वरको एक व्यापारीको घरमा भेट भएको बताइएको छ । शुक्रबार कर्णाली प्रदेश सरकार जोगाउन एमाले नेता नेपालको पक्षका चार सांसदले फ्लोर क्रस गरेपछि भएको दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।