५ कार्तिक २०८३, बिहिबार

सर्वोच्चमा सिफारिस दुई जना न्यायाधीशको सुनुवाइ आज हुँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनवाइमा उनीविरुद्ध ७ वटा उजुरी परेका छन् ।

समितिले उजुरीकर्ताहरुसँग छलफल पनि आज सुनुवाइ गर्न लागेको हो ।