
काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशसका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने वा नदिनेबारे नेपाली कांग्रेस दुविधामा परेको छ ।
सोही दुविधा अन्त्यका लागि आवश्यक रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
आज शुक्रबार विहान ९ बजेबाट दलको बैठक बसेको बताइएको छ ।
शुक्रबार नै बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ ।















प्रतिक्रिया