५ कार्तिक २०८३, बिहिबार

५० वर्षीय गोपाल जोगीद्वारा ५ वर्षीया बालिका बलात्कृत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CHILD ABUSE STOCK

भोजपुर, ३१ चैत । स्थानीय गोपाल जोगीले पाँच वर्षीया एक बालिकामाथि बलात्कार गरेका छन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा षडानन्द नगरपालिका–१ का ५० वर्षीय गोपाल जोगीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोपालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।