५ कार्तिक २०८३, बिहिबार

कोरोना संङक्रमण बढेपछि ३० अप्रिलसम्म विद्यालय बन्द

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । छिमेकी देश भारतको उत्तर प्रदेश सरकारले अप्रिल ३० सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संङक्रमण बढ्दै गएको भन्दै सरकारले ५ सयभन्दा सक्रिय संक्रमित भएका जिल्लामा रात्रिकालीन कर्फ्यु समेत लगाउने निर्णय गरेको छ ।

आइतबार मात्र उत्तर प्रदेशमा १५ हजार ३५३ कोरोनाका नयाँ बिरामी देखा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।