५ कार्तिक २०८३, बिहिबार

भारतबाट आएका एक जना कोरोना संक्रमितको मृत्यु

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

कैलाली, ३० चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आज सोमबार बिहान एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष छन् । मृतक फागुनको पहिलो साता भारतबाट आएको र आईतबार निमोनिया कारण अस्पताल भर्ना भइ कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।