बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

नागार्जुन जंगलमा डढेलो, नियन्त्रणमा लिइँदै

दैनिक नेपाल २०७७ चैत २९ गते १५:५२

फाइल तस्वीर

काठमाडौँ, २९ चैत । काठमाडौँको नागार्जुनको जंगलमा डढेलो लागेको छ ।

नागार्जुनमा आइतबार दिँउसो आगो लागेको । आगो नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकलले प्रयास गरिरहेका छन् ।

दमकलले मात्रै आगो नियन्त्रणमा लिन नसकिने भएपछि हेलिकम्टरबाट समेत पानी खसालिएको छ । आगो नियन्त्रणमा आउन लागेको बताइएको छ भने आगालागीका कारण भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित