५ कार्तिक २०८३, बिहिबार

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाली बजारमा आज शुक्रबार पनि सुन र चाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २० रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

यस्तै शुक्रबार चाँदीको मूल्य २० रुपैयाँ बढेर १ हजार २८० रुपैयाँ पुगेको छ ।