
काठमाडौं, २७ चैत । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन, चलचित्र घर (फिल्म हल) र पार्टी प्यालेस बन्द गर्न सिफारिस गरेको छ ।
उक्त सिफारिसबार् कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा छलफल हुने भएको छ । छmलफलबाट प्राप्त निष्कर्षअनुसार सरकार अगाडि बढ्ने बताइएको छ ।















प्रतिक्रिया