१३ कार्तिक २०८३, शुक्रबार

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा पोखरेल प्यानल निर्वाचित

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेल प्यानल निर्वाचित भएको छ ।

प्रदेश अध्यक्षमा श्रीजन झा विजयी भएका छन् ।

यस्तै महासचिवमा बिरबहादुर लामा निर्वाचित भएका छन् । यस्तै सचिवमा टेनिस रोकाले जीत हात पारेका छन् । त्यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् ।