१३ कार्तिक २०८३, शुक्रबार

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा अधिकारीको प्यानल विजयी, कसको भोट कति ?

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारीको प्यानल निर्वाचित भएको छ ।

त्यसैगरी, उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही विजयी भएका छन् ।

प्रतिष्ठानको महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, खुलातर्फका सचिवमा नरेन्द्र मानन्धर, समावेशी सचिवमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन् । सदस्यमा भने पत्रकार रामचन्द्र अर्याल, मुरारी दुलाललगायत पाँचजना सर्वसम्मत भइसकेका छन् ।

कसको कति भोट ?

बालकृष्ण अधिकारी ९४०
उद्धव कार्की ३२८
वीरेन्द्र ओली ७७८
सरोज कोईराला ४५४
रामकुमार शाही ७११
रुक्मिणी पोख्रेल ७३६
राधिका जोशी ४३५
रामकुमार शाही ७११
कमल राना ४३५
पार्वती खड्का ७४४
यासिमा महत ४२४
केशव वोहरा ६९६
राजिव खत्री ४६१
नरेन्द्र मानन्धर ७७४