
काठमाडौँ, २५ चैत । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन जारी छ ।
देशभरबाट १३ हजार एक सय ८० जना मतदाताले महासंघको नेतृत्व छान्दैछन् ।
पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् हुने यस निर्वाचनमा केन्द्र, प्रदेश र शाखाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
निर्वाचन वुधबार विहान ९ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ ।












प्रतिक्रिया