१३ कार्तिक २०८३, शुक्रबार

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २३ चैत । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावबारे चर्चा चलिरहेका बेला अधिवेशन अन्त्य गरिएको हो ।