१३ कार्तिक २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, कति बढ्यो ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २ २ मूल्य वृद्धि गरेको हो ।

यससँगै अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन र ग्यासको मूल्य भने निगमले बढाएको छैन ।