
काठमाडौँ, २२ चैत । सरकारले चीनबाट अनुदान पाएको कोरोनाविरुद्ध भेरोसेल खोप चैत गतेदेखि लगाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने योजना बनाएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले यसअघि नै ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो ।
खोप चैत १६ गते चिनबाट नेपाल ल्याइएको थियो ।












प्रतिक्रिया