
बर्दिया, २२ चैत । बर्दियमा प्रहरीले सालक फेला पारेको छ ।
प्रहरी चौकी भिम्मापुर बर्दियाको गस्ती टोलिले जिल्ला बर्दिया राजापुर नगरपालिका ८ भोगपुर स्थित दिनेश चौधरीको बारीमा आइतबार अन्दाजी १०/१५ किलोग्रामको सालक फेला पारेको हो ।
सालकलाई बर्दिया राष्ट्रिय निकुञ्जको गेरुवा गाउँपालिका ५ बन्जरिया रेन्ज पोष्टमा बुझाईएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जनाएका छन् ।












प्रतिक्रिया