५ कार्तिक २०८३, बिहिबार

हात्तीको आक्रमणबाट कैलालीमा एक जनाको मृत्युु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २१ चैत । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।

चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।