१३ कार्तिक २०८३, शुक्रबार

माओवादी केन्द्रले सरकारबाट एक दुई दिनमै समर्थन फिर्ता लिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनले शीर्ष नेताहरुको बैठक बसेर एक दुई दिनमै समर्थन फिर्ता लिनेबारे निर्णय गरिने बताए ।

माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने छलफल भइरहेको र एक दुई दिनमै निर्णय गरिने बताइएको छ ।