
काठमाडौँ, १० चैत । सत्तारूढ नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ ।
२०७२ साल साउन २३ गतेदेखि धुम्बाराहीस्थित पासाङल्यामू स्मृति प्रतिष्ठानमा रहेको एमाले मुख्यालय अब थापाथली हाइटस्थित उमंग मार्गमा सर्ने सम्झौता हुन लागेको बताइएको छ ।
चक्रपथ विस्तार आवतजावतमा समस्या हुने भएकाले कार्यालय सार्न लागिएको बताइएको छ ।












प्रतिक्रिया