६ कार्तिक २०८३, शुक्रबार

१३ वर्षीया बालिकालाई ३२ वर्षीय गुरुङले गरे यौन दुर्व्यवहार

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, १० चैत । तेह्रथुमकी एक १३ वर्षीया बालिकालाई ३२ वर्षीय एक पुरुषले यौन दुर्व्यवहार गरेका छन् ।

ती बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका–१ का ३२ वर्षीय श्याम गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ समेत गरेको छ ।

गुरुङले ती बालिकालाई आइतबार साँझ यौन दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।