१३ कार्तिक २०८३, शुक्रबार

अन्तत एमाले र माओवादी अलग भएर अघि बढ्ने

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । अब नेकपा एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै अघि बढ्ने भएका छन् ।

प्रचण्ड माधव पक्षको पेरिसडाँडामा भएको बैठकले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय भएको नेता झलनाथ खनालले बताएका छन् । उनले पार्टीभित्रै संघर्ष गरिने र पुनरावेदनका लागि अदालत जाने बताए ।

बैठकको बीचबाटै बाहिरिएका खनालले सर्वोच्चको निर्णय मानेर जाने बताएका हुन् । यद्यपि औपचारिक निर्णय भने आउन बाँकी छ ।