शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ओली पक्ष आन्तरिक छलफलमा

दैनिक नेपाल २०७७ फागुन २४ गते १८:५४

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली समूहबीच बालुवाटारमा छलफल चलिरहेको छ ।

उता पेरिसडाँडामा प्रचण्ड माधव समूहको छलफल भइरहेको बेला बालुावटारमा पनि आन्तरिक छलफल भइरहेको हो ।

छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु सहभागी भएका छन् ।

आइतबार सर्वोच्च अदालतले ओली प्रचण्ड नेतृत्वको नेकपाको अस्तित्व खारेज गरिदिएपछि राजनीतिमा थप नयाँ तरंग पैदा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित