१३ कार्तिक २०८३, शुक्रबार

नक्सालमा एक रेस्टुरेन्टमा आगलागी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २४ फागुन । काठमाडौँको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी भएको छ ।

नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो । बिजुली सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । घटनाका विवरण आउन बाँकी रेहेका बताइएको छ ।