१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड-नेपाल समूहको बैठकबाट बाहिरिए घनश्याम भुसाल

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक बीचमै छोडेर स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।

सो समूहको कार्यालय पेरिसडाँडाबाट भुसाल बाहिरिएका हुन् । बैठक भने ४ बजेदेखि जारी नै छ ।

उनले प्रतिक्रिया दिन भने अस्वीकार गरेका छन् ।