
काठमाडौँ, २४ फागुन । सर्वोच्च अनदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएसँगै माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।
प्रचण्ड माधव समूहले बोलाएको स्थायी समिति अघि नै नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।
नेताहरुको छलफलमा अब कसरी अगाडी बढ्नेबारे कुराकानी भएको बताइको छ ।
पूर्वएमालेमा नेपाल अल्पमतमा रहेका छन् ।














प्रतिक्रिया