१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सोमबार बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । नेकपाको प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

सो समूहले सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएसँगै पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।