
काठमाडौं, १० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको राजनीतिक समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारले गरेको छ ।
आज सोमकार बस्ने मन्त्रिपरिषद्को बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको समाचार स्रोतको भनाइ छ ।
सो समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको भन्दै छोटो विज्ञप्ति जारी गरेको थियो ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया