४ कार्तिक २०८३, बुधबार

प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा शुरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीको बैठक कोटेश्वरस्थित पेरिसडाँडामा शुरु भएको छ ।

केही बेरअघि पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको बताइएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आकस्मिक बैठक बोलाएका हुन् ।

कन्द्रीय कमिटी बैठकअघि आजै पार्टीको स्थायी समिति बैठक बसेको समेत बताइएको छ ।