
काठमाडौं, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव पक्षले आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको बताइएको छ ।
यसअघि यो समूहमा रहेका केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित उपस्थित हुन उर्दी समेत गरिएको छ ।















प्रतिक्रिया